Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment अब मात्रै ५ हजारमा किड्नीको उपचार गर्न सकिने, लाखौ असुल्ने डाक्टरहरुलाई पर्यो सास्ती - Pnpkhabar.com

अब मात्रै ५ हजारमा किड्नीको उपचार गर्न सकिने, लाखौ असुल्ने डाक्टरहरुलाई पर्यो सास्ती

मनिषा थापा

काठमाडौँ : आयुर्वेद पद्धतीमार्फत विभिन्न किसिमका रोगको सफल उपचार गर्दै आएका बैद्य गणेश बहादुर राउतले किड्नीको उपचारमा नयाँ पद्धतीको विकास गरेको दावी गरेका छन् ।

उनले मात्रै पाँच हजारमा किड्नी ड्यामेज हुने रोगको उपचार गर्ने बताएका छन् । यस्तै उनले किड्नी ड्यामेज भएको भन्नु गलत भएको किड्नी कमजोर भएको भनेर बुझ्नु पर्ने बताए ।

उनले उपचरको नाममा एलोपेथीक डाक्टरहरुले बिरामी लुट्ने काम गरेको बताए । उनले आफुले आयुर्वेदीक पद्धती मार्फत सफल रुपमा जटील रोगहरुको पनि सफल र सुलभ रुपमा उपचार गर्न सकिन्छ भन्दा विभिन्न किसिमका धम्की आउने गरेको पनि बताए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया