Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment खेति योग्य जमिन मा इँट्टाभट्टा सञ्चालन - Pnpkhabar.com

खेति योग्य जमिन मा इँट्टाभट्टा सञ्चालन

कृष्ण रोकाया

काभ्रेपलाञ्चोक २८ पुस :काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासका तरकारी फल्ने खेतमा इँट्टाभट्टा सञ्चालन गर्दै व्यवसायी ।

नगरपालिकाले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्न ‘पाँचखाल नगर, कृषि शहर’ को नारा दिए पनि उब्जाउयुक्त जमिन इँट्टाभट्टा सञ्चालनमा आएपछि तरकारीखेती गर्न समस्या भएको किसान बताउँछन् ।यसरि खेतीयोग्य जमिनमा इँट्टाभट्टा सञ्चालन गरे पछि आफु पालिनै गारो हुने बताउछन।

प्रतिक्रिया