Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment ट्रिपरको ठक्करबाट २३ बर्षिय युवाको मृत्यु पश्चात ट्रिपरमा आगजनी - Pnpkhabar.com

ट्रिपरको ठक्करबाट २३ बर्षिय युवाको मृत्यु पश्चात ट्रिपरमा आगजनी

रिता घिसिंग

नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना।३३प ३४६६ नंं को मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा।५ ख २८९८ नं। को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ट्रिपरमा आगजनी गरेर सडक अवरुद्ध गरे । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार रहेका मुन्ना गुप्ता घाइते भएकाले उपचार भइरहेको छ ।

तस्वीर ः रामहरि न्यौपाने, रासस, बेत्रावती (नुवाकोट) । 

प्रतिक्रिया