Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment नेपाल आइडलबाट आउटभएपछि दिपराज खत्रीले भावुक हुँदै भने, 'बुवा बितेपछी आमाले छोडेर जानु भयो' (भिडियो) - Pnpkhabar.com

नेपाल आइडलबाट आउटभएपछि दिपराज खत्रीले भावुक हुँदै भने, ‘बुवा बितेपछी आमाले छोडेर जानु भयो’ (भिडियो)

मनिषा थापा,
September 28, 2018

सिङ्गीङ रियालीटि शो नेपाल आइडल सिजन टू को पियानो राउण्डबाट ४ जना प्रतियोगी बाहिरिएका छन् । शुक्रबार भएको पियानो राउण्डको अन्तिम अडिसनमा १० प्रतिस्पर्धीमध्ये ४ प्रतियोगी नेपाल आइडलको सिजन टूबाट बाहिरिएका हुन् ।

४ प्रतियोगी बाहिरिएपछि यो सिजन नेपाल आइडलको पियानो राउण्ड सकिएको छ । पियानो राउण्डबाट दिपराज खत्री, राजेन्द्र आले, सुमन परियार र स्वस्तीका ढकाल बाहिरिएका हुन् ।

पियानो राउण्डमा २० जना प्रतियोगीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । अघिल्लो हप्ता १० जना प्रतियोगीमध्ये ४ जना बाहिरिएका थिए । शुक्रबार भएको पियानो राउण्डको दोस्रो एपिसोडमा पनि १० प्रतियोगीमध्ये ४ जना बाहिरिए पछि पियानो राउण्ड सकिएको हो ।

आउने हप्ताबाट नेपाल आइडलमा गाला राउण्ड शुरु हुनेछ । गाला राउण्डमा १२ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल आइडलबाट आउटभएपछी रुदै भने, बुवा बितेपछी आमाले छोडेर जानु भयो ….हेर्नुहोस् भिडियो….सिङ्गीङ रियालीटि शो नेपाल आइडल सिजन टू को पियानो राउण्डबाट ४ जना प्रतियोगी बाहिरिएका छन् । शुक्रबार भएको पियानो राउण्डको अन्तिम अडिसनमा १० प्रतिस्पर्धीमध्ये ४ प्रतियोगी नेपाल आइडलको सिजन टूबाट बाहिरिएका हुन् ।

४ प्रतियोगी बाहिरिएपछि यो सिजन नेपाल आइडलको पियानो राउण्ड सकिएको छ । पियानो राउण्डबाट दिपराज खत्री, राजेन्द्र आले, सुमन परियार र स्वस्तीका ढकाल बाहिरिएका हुन् ।

पियानो राउण्डमा २० जना प्रतियोगीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । अघिल्लो हप्ता १० जना प्रतियोगीमध्ये ४ जना बाहिरिएका थिए । शुक्रबार भएको पियानो राउण्डको दोस्रो एपिसोडमा पनि १० प्रतियोगीमध्ये ४ जना बाहिरिए पछि पियानो राउण्ड सकिएको हो ।

आउने हप्ताबाट नेपाल आइडलमा गाला राउण्ड शुरु हुनेछ । गाला राउण्डमा १२ प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल आइडलबाट आउटभएपछी रुदै भने, बुवा बितेपछी आमाले छोडेर जानु भयो ….हेर्नुहोस् भिडियो….

प्रतिक्रिया