Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment पोखरामा भेटियो अर्को ठुलो गुफा ! भित्रै देखियो यस्तो संसार [हेर्नुहोस भिडियो रिपोर्ट सहित] - Pnpkhabar.com

पोखरामा भेटियो अर्को ठुलो गुफा ! भित्रै देखियो यस्तो संसार [हेर्नुहोस भिडियो रिपोर्ट सहित]

admin,
October 12, 2018

तपाई पोखरा घुम्न आउनुभएको छ या पोखराबासी हुनुहुन्छ ? वा पोखराबारे जानकारी राख्नुहुन्छ । यदि त्यसो हो भने तपाईलाई पोखराका गुफाबारे थाहा छ होला। हो तपाईलाई पोखराको महेन्द्र गुफा चमेरे गुफा र गुप्तेश्वर गुफा बारे थाहा छ होला ।

कतिपय घुम्न आईसक्नुभएको होला कति अब घुम्न आउने सोच बनाउनुभएको होला । यदि त्यसो हो भने याद राख्नुहोस पोखरामा अर्को गुफा पनि पत्ता लागेको छ। पोखरा लखनाथ महानगरपालिका वडा नं. ३३ मा रहेको भरतपोखरी स्थित तिक्लाङमा नयाँ गुफा भेटीएको हो ।

उक्त गुफा करीब डेढ किलोमिटर लामो भएको अनुमान गरिएको छ । तिक्लाङको स्थानिय तिक्लाङ खेलमैदानको बिचबाट सेतीको तिरमा रहेको चुनेपहरो सम्म उक्त गुफा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू

७ वर्ष देखिको प्रेम अन्तत विवाहमा परिणत : यसरी बन्यो समाजकै उदाहरणीय ऐतिहासिक विवाह, यस्तो रहेछ प्रेम कथा [हेर्नुहोस भिडियो सहित्]

अघोरी शम्भु भन्छन, ‘पशुपतिनाथमा मरेको मानिसको लुगा समेत लाए, अहिले अघोरी बन्न पाउँदा खुशी छु, परिवार लाजले टाढा भए’ [हेर्नुहोस भिडियो सहित्]

युकेमा बसेकी दिदीले एक टुक्रो जग्गाको लागि यति सम्म गरिन !! बहिनीलाई घर निकाल्न अदालतका मान्छे पुग्दा [हेर्नुहोस भिडियो]

अन्तत: भाइरल ज्योतिषले भने भिडियो भाइरल बनाउन मलाई प्रयोग गरियो [हेर्नुहोस भिडियो सहित्]

समाजकै उदाहरणीय विवाह : राम्री बुहारी पाएपछि भावुक भए लेखबहादुर मोक्तानका बाबु-आमा [हेर्नुहोस भिडियो सहित्]