Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment फेरी घट्यो सुनको मुल्य - Pnpkhabar.com

फेरी घट्यो सुनको मुल्य

मनिषा थापा

काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ६२ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर ६० हजार रुपियाँमा कारोबार भएको छ ।

त्यसैगरी आज (मंगलबार तेजावी सुनको मूल्य पनि घटेर ६१ हजार पाँच सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेर सात सय ७० रुपियाँमा कारोबार भएको छ ।

प्रतिक्रिया