Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment बन्धक बनाएको भनेर हल्ला चलिरहँदा बिष्णु माझीको आयो अर्को दमदार गीत - Pnpkhabar.com मनोरञ्जन

बन्धक बनाएको भनेर हल्ला चलिरहँदा बिष्णु माझीको आयो अर्को दमदार गीत

शर्मिला गुरुङ

काठमाडौँ, १७ पुस : जापानमा रहेर पनि नेपाली गित संगितमा दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको आवाज रहेको नयाँ गीत “अवकास” भर्खर मात्र सार्वजनिक भएको छ । विष्णु माझी र सुर्य खड्काको आवाज रहेको सो गीत हेर्दै जाँदा कतिवेला आँसु आउछ थाहानै हुँदैन । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गीतले विषयबस्तु बनाएको छ । गीतको सम्पुर्ण पक्ष प्रशंसा गर्न लायक छ ।

इश्वर पौडेलको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतको भिडियोलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने दिपेश घिमीरे र सारिका के.सीले गीतमा निकै उत्कृष्ट अभिनय गरेका छन।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया