Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment बुद्धचित्त फल्न थालेसँगै सुरक्षाको चिन्ता (फोटोफिचर) - Pnpkhabar.com

बुद्धचित्त फल्न थालेसँगै सुरक्षाको चिन्ता (फोटोफिचर)

रिता घिसिंग

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ३ सरमथलीस्थित स्थानीय बासिन्दाले बारीमा लगाएको बुद्धचित्त माला फल्न थालेपछि सुरक्षाका लागि बनाएको टहरा । राम्रो जातको माला महँगोमा विक्री हुने भएपछि अरुले क्षति पु¥याउने डरले यसरी बारीमा नै सुरक्षाका लागि मान्छेले हेरचाह गर्ने गरेका छन् ।

तस्वीर ः पेमा लामा, रासस बनेपा 

प्रतिक्रिया