Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment युट्युबमा ‘डियर जिन्दगी’को दोस्रो भाग सार्वजनिक [हेर्नुहोस भिडियो सहित्] - Pnpkhabar.com

युट्युबमा ‘डियर जिन्दगी’को दोस्रो भाग सार्वजनिक [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा,
October 21, 2018

पिएनपिखबर, भक्तपुर  :  नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिशृंखला ‘डियर जिन्दगी’को दोस्रो श्रृंखला सार्वजनिक गरिएको छ।

पारिवारिक कथा व्यथा समेटेको यस टेलिशृंखला हरेक बुधबार साँझ ७ : ०५ मा नेपाल टेलिभिजनमार्फत आउने गर्छ भने पिएनपिमिडियाको अफिसियल युटुब च्यानलमार्फत प्रसारण पछि  हेर्न सकिनेछ।  पिएनपिमिडियाले ‘डियर जिन्दगी’को  शृंखला हरेक शुक्रबार साँझ सार्वजनिक गर्ने गर्दछ।

उक्त सिरियलमा जनकदीप पराजुलीको निर्देशन रहेको छ भने सिरियलका निर्माता रामकृष्ण बिसी हुन् । कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको सहकार्यमा निर्माण भईरहेको सिरियलमा बसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको छ।  सिरियलका कार्यकारी निर्माताका रुपमा युवराज खत्री रहेका छन् । त्यस्तै सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता हुन् ।

सुनील थापालाई फिचर्ड गरिएको सिरियलमा श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस्तो छ दोस्रो भाग…

प्रतिक्रिया