सशस्त्र फौजको चरम दुरुपयोग

रबि धिताल

काठमाडौं, साउन २९ : प्रहरीका निवृत्त उच्च अधिकारीले संगठनको जनशक्तिलाई घरायसी काममा लगाइरहेको भेटिएको छ । सशस्त्रीका महानिरीक्षकदेखि नायब महानिरीक्षक (डिआईजी) सम्मका सेवा निवृत्त पदाधिकारीले सरकारको नीतिविपरीत संगठनको जनशक्ति दुरुपयोग गरेका हुन् । 

उनीहरुले पदमा हुँदा लगेका चालकसहित सशस्त्र प्रहरी सहायक निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका सुरक्षाकर्मीलाई अवकाश प्रहरीका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठपछिका सबै पूर्वमहानिरीक्षले जनशक्ति दुरुपयोग गर्दै आएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विकास थापा र सुवास गोतामेले लेखेका छन् । 

प्रतिक्रिया