Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment सुजित्रा राई र निश्चल मगरको फिचरिङमा “स्वार्थी पनमा”(भिडियो) - Pnpkhabar.com

सुजित्रा राई र निश्चल मगरको फिचरिङमा “स्वार्थी पनमा”(भिडियो)

मनिषा थापा,
October 9, 2018

गायक अजय नगरकोटीको नयाँ “ स्वार्थी पनमा” युट्युबमार्फत सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक अजयको प्रेमको सम्वादलाईनिकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

अजय नगरकोटीको शब्द तथा संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । महेश महराको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन रनविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ स्वाथी पनमा” गीतमा सुजित्रा राई र निश्चल मगरको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया