Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment सुनको मुल्य ह्वात्तै घट्यो - Pnpkhabar.com

सुनको मुल्य ह्वात्तै घट्यो

रिता घिसिंग

काठमाडौं: आज बुधबार नेपाली बजारमा सुनको ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन तोलामा ६१ हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।

सुनको मूल्या घटेपनि चाँदी मूल्या स्थिर रहेको छ । चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया