Pnpkhabar.com | Nepali Online News, Videos & Entertainment ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको हेर्नुहोस - Pnpkhabar.com

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा कारोबार भइरहेको हेर्नुहोस

शर्मिला गुरुङ

काठमाडौं, २८ माघ  : आज सोमबार नेपाली बजारमा सुन मुल्य ओरालो लागेको छ। हिजो आइतबार प्रतितोला ६२ हजार १ सय रुपैयाँ कारोबार भएको छापावाल सुन आज एक सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया