अदालतले आज रविलाई निर्दोष साबित गर्नेछ : अधिवक्ता न्यौपाने

मनिषा थापा

पिएनपिखबर : पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परे लगत्तै उनका समर्थकहरुले देशभर नै रिहाईको माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीसँगै नर्स अस्मिता कार्की र युवराज कँडेल पनि हिरासत मै छन्।

रबि लामिछानेको समर्थनमा कलाकार, सर्वसाधारण र अधिवक्ताहरुले समेत् आफ्नो आवाज राखिरहेको देखिन्छ। सोहि क्रममा एक अधिवक्ताले रवि निर्दोष रहेको बताएका छन्।

अधिबक्ता कन्चनकृष्ण न्यौपानेलेले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने आजै छुट्ने दावी गरेका छन्। उनले रविले आजसम्म गर्दै आएको कार्य सबै उल्लेखनीय रहेको भन्दै छुट्ने दावी गरेका हुन्। मृतक शालिकरामको सार्वजनिक भिडियोकै आधारमा रविलाई दोषी मान्न नमिल्ने र उनी फस्ने अन्य ठोस प्रमाण पुष्टि हुन् नसकेको उनको भनाई छ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू