अधिकारीको पार्थिव शरीरमा दागबत्ती दिँदै तीन छोरी (फोटोफिचर)

रिता घिसिंग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा आइतबार पशुपति आर्यघाटमा दागबत्ती दिँदै तीन छोरी । तस्बिर : प्रदीपराज वन्त,रासस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्व.भरतमोहन अधिकारीलाई आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मान दिँदै सशस्त्र प्रहरी बलको एक टुकडी । तस्बिर ः चन्द्रकला क्षेत्री,काठमाडौँ,रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू