अन्नपूर्ण हिमालको मनोरम दृश्य

शर्मिला गुरुङ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिइएको अन्नपूर्ण हिमालको मनोरम दृश्य । चिसो बढेसंगै हिमपात हुन थालेपछि हिमालमा हिउँको मात्रा बढेको छ ।

तस्वीर : कमल खत्री, बेनी(म्याग्दी), रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू