अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस आजको विनिमय दर

रिता घिसिंग

काठमाडौँ : नेपाली बजारमा आज (आइतबार) अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलरको भाउ १ रुपैयाँ ६३ पैसाले घटेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १५ रुपैयाँ ६० पैसा छ भने विक्रिदर मूल्य १ सय १६ रुपैयाँ २० पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ। एक यूके पाउण्डको खरिददर १५० रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १५१ रुपैयाँ ३४ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ७५ पैसा र विक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ।

प्रतिक्रिया