अविरल वर्षापछि जलमग्न बोधिपुर [फोटो फिचर]

शर्मिला गुरुङ

दाङको गडवा गाउँपालिका –५, बोधिपुरका ५० घरपरिवार राप्ती नदीको डुवानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ लैजाँदै सुरक्षाकर्मी ।

राप्ती नदीको डुवानपछि दाङको गडवा गाउँपालिका –५, बोधिपुरका स्थानीयवासी सुरक्षित स्थानतर्फ लैजाँदै ।  

डुवानमा परेको दाङको गडवा गाउँपालिका–५ बोधिपुर ।

तस्बिरः रीता लामा

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू