आज अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो, कुन देशको कति ?

admin

काठमाडौँ, फागुन ५ :  शुक्रबारको तुलनामा आज आईतबार अमेरिकी डलर सहित प्राय सबै देशको मुल्य उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २६ पैसा रहेको छ। 

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९७ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४५ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ ५७ पैसा छ।

 

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ। 

 

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ ९२ पैसा रहेको छ। यसअघि कुवेती दिनारको मूल्य ३७० रुपैयाँ रहेको थियो। बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ८ पैसा रहेको छ । 

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

प्रतिक्रिया