आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौँ, १७ पुस  : आज मंगलबार अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ। हिजो क्रमश : प्रतितोला ५९ हजार ७ सय रुपैयाँ र ५९ हजार ४०० सय रुपैयाँमा कारोबार भएको छापावाल र तेजाबी सुनको मुल्यमा आज पनि कुनै फेरबदल नआइ सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै,आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा बारोबार भइरहेको छ।

प्रतिक्रिया