आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।

आइतबार र सोमबार प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। यसअघि प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार तेजाबी सुन आज पनि सोही मुल्यमा कारोबार भईरहेको छ ।

त्यसै गरि आज सुनसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ। चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया