आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, १५ जेठ : आज साताको पहिलो दिन अर्थात आइतबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। शुक्रबार स्थिर भएर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै गरी आज तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी सुनको भाउसँगै आज चाँदीको भाउ पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया