आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौँ, २७ पुस : आज शुक्रबार नेपाली बजारमा सुनको भाउ स्थिर छ । हिजो बिहीबार ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य कुनै स्थिफेरबदल नआएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तैआज चाँदीको मूल्य पनि स्थिर छ। हिजो प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा काबारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया