आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

कृष्ण रोकाया

काठमाडौँ , ३ माघ : आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर छ। मंगलबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार र बिहीबार भने स्थिर रहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर छ। आज चण्डी प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया