आज कति छ सुनको भाउ ?

मनिषा थापा

काठमाडौँ : निरन्तर बढिरहेको सुनको भाउ आज साताको दोस्रो दिन (सोमबार) भने यथावत रहेको छ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

सुनको भाउ स्थिर रहेत्ता पनि चाँदीको भाउ भने आज बढेको छ । आज चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया