आज नेपाली बजारमा सुनचाँदीको मूल्य, हेर्नुहोस् कति छ ?

मनिषा थापा

भक्तपुर  :  नेपाली बजारमा आज (बुधबार)  सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन भने चाँदीको भाउ तोलामा पाँच रुपैंयाले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ५८ हजार ४ सय र तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७३० रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिक्रिया