आज सुनको भाउ कति ?

मनिषा थापा

काठमाडौँ : आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ। आज छापावाल सुन प्रतितोला ७१ हजार तथा तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ आज स्थिर रहेता पनि चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार चाँदी ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया