भोलि सोमबारको दिन अवश्य गर्नुहोस चन्द्र देबको आरती, धन-वैभव र मानसिक शान्ति मिल्नेछ

रिता घिसिंग

पिएनपिखबर : चन्द्रदेवलाई प्रसन्न पार्नको लागि शिवजीको पनि पुजा गर्नुपर्दछ। यदि चन्द्र कुण्डलीको नीचमा छ भने तपाईले धेरै कष्ट उठाउनु पर्छ। सबै भन्दा धेरै समस्या मानसिक विकार हुन्छ। यो विकार अन्य समस्याका कारण पनि बन्न सक्छन। 

यदी चन्द्रमा कम्जोर छ भने मानिस धेरै भावुक प्रकृतिको हुने गर्दछ। धैर्यता खत्तम हुनुका साथै जुन सुकै कामबाट मन तुरुन्त विचलित हुन् थाल्दछ। यति मात्र नभई आमाबाट टाढिने, आँखा रोग, जीवन साथीबाट तनाव, सन्तान नहुने, मनमा भय जस्ता बिकार उत्पन्न हुन् थाल्छ।

यस समस्याबाट बच्नको लागि सोमबार ब्रत बस्नु पर्छ। पुर्णिमाका दिन अवश्य ब्रत बस्नुहोस्। चन्द्रमालाई खिर चढाउनुहोस्। साथै शिवजीलाई दुधले स्नान गराउनु होस् र सोमबारको दिन सेतो बस्तुको दान गर्नुहोस। सोमबारको दिन सेतो वस्त्र धारण गर्नुहोस। चाँदीको प्रयोग यस्ता व्यक्तिले गर्नुहोस् जसको चन्द्र कमजोर छ। चाँदीको औंठीमा सेतो मोति धारण गर्नु पनि उत्तम मानिन्छ। औठी सोमबारको दिन पारी कान्छी औलामा लगाउनुहोस्। यसो गर्दा कुपित चन्द्र शान्त हुन्छ। यस अचुक उपायपछि चन्द्र देबको आरती यसरी गर्नुहोस।

ॐ जय श्रीचन्द्र यती,
स्वामी जय श्रीचन्द्र यती |
अजर अमर अविनाशी योगी योगपती |

सन्तन पथ प्रदर्शक भगतन सुखदाता,
अगम निगम प्रचारक कलिमहि भवत्राता |

कर्ण कुण्डल कर तुम्बा गलसेली साजे,
कंबलिया के साहिब चहुँ दीश के राजे |

अचल अडोल समाधि प्झासा सोहे
बालयती बनवासी देखत जग मोहे |

कटि कौपीन तन भस्मी जटा मुकुट धारी,
धर्म हत जग प्रगटे शंकर त्रिपुरारी |

बाल छबी अति सुन्दर निशदिन मुस्काते,
भ विशाल सुलोचन निजानन्दराते |

उदासीन आचार्य करूणा कर देवा,
प्रेम भगती वर दीजे और सन्तन सेवा |

मायातीत गुसाई तपसी निष्कामी,
पुरुशोत्तम परमात्म तुम हमारे स्वामी |

ऋषि मुनि ब्रह्मा ज्ञानी गुण गावत तेरे,
तुम शरणगत रक्षक तुम ठाकुर मेरे |

जो जन तुमको ध्यावे पावे परमगती,

श्रद्धानन्द को दीजे भगती बिमल मती |
अजर अमर अविनाशी योगी योगपती |

स्वामी जय श्रीचन्द्र यती

प्रतिक्रिया