आदित्यको निर्देशनमा ‘मेरो सास’ बजारमा

admin

निर्देशक आदित्य बुढाथोकिको निर्देशनमा रहेको ‘मेरो सास’ म्युजिक भिडियो बजारमा आएको छ । पारिवारिक प्रेम कथामा आधारित रहेको लक्ष्मी तुलाधर को ‘मेरो सास’ नामको म्युजिक भिडियो बजारमा आएको छ ।

गीतमा शब्द स्वर लक्ष्मी तुलाधरको र संगीत नरेन्द्र प्यासी को रहेको छ भने मुकेश हुमागाईको छायाँकन र प्रकाश एस.के को सम्पादन रहेको छ ।

भिडियोमा गायीका स्वंम, शेरबहादुर मर्हजन र बाल कलाकार एशिया खड्काले अभिनय गरेका छन् । भिडियो लिंक तल रहेको छ ।

प्रतिक्रिया