आफुलाई भाला हान्ने पक्राउ परेनन भन्दै ज्ञानेन्द्र शाही आयोगमा

मनिषा थापा

पिएनपिखबर : चितवन घटनाका योजनाकार पक्रिन नसकेको र सहयोगीलाई मात्र पक्राउ गरेकोमा आपत्ति जनाउदै अभियान्ता ज्ञानेन्द्र शाही मानव अधिकार आयोग पुगेका छन्। उनले आफ्नो ज्यानको सुरक्षा माग्दै आयोग पुगेका हुन्।

चितवन प्रहरीले नाटक गरेको उनको आरोप छ। चितवन प्रहरीले चाहेको खण्डमा आधा घण्टा मै आक्रमण गर्ने सबैलाई पक्रिन सक्ने क्षमता भए पनि चितवन एसपी दान बहादुर मल्ल मौन रहेको उनको भनाई छ। उनलाई भाला हान्ने व्यक्ति प्रहरीकै अगाडी खुलेआम डुलिरहदा पनि प्रहरीले पक्राउ नगरेको भन्दै गुनासो गरे।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू