आफु भन्दा बढी उमेरकी युवतीसँग गर्नुहोस् विवाह ! चम्कनेछ तपाइको भाग्य

रिता घिसिंग

एजेन्सी : हाम्रो समाजमा पुरुषको बिवाहको लागि कम उमेरको महिला नै हेर्ने गरिन्छ । यसैगरि हामो देशमा कुनै पनि पुरुषले आफू भन्दा कम उमेरको महिलासँग बिवाह गर्नुपर्छ भन्ने परम्परानै भईसकको छ । तर पुरुषले आफू भन्दा बढी उमेर भएका महिलासँग बिवाह गर्नु जिवनका लागि अत्यन्तै राम्रो हुन्छ ।

१, जिम्मेवारी : यदि कुनै पुरुषले आफू भन्दा बढी उमेरको महिले बिहे गर्दा जीवनमा कुनै प्रकारको जिम्मेवारीका कारण चिन्ता लिनुपर्ने अवस्था आऊँदैन। किनकी उसकी पत्नी यतिसम्म जिम्मेवार रहन्छिन कि आफ्नो पतिलाई हरेक प्रकारको तनाबबाट मुक्त गराऊँन हरदम प्रयास गर्न सक्छिन।आर्थिक रुपमा बलियोआफू भन्दा बढी उमेरको महिला बिहे गर्दा कुनै पनि पुरुषले आफ्नो घरको आर्थिक भार एक्लै खेप्न पर्दैन। आफ्नो पत्नी समेत आर्थिक रुपमा बलियो हुनसक्ने भएकाले पुरुषहरुले यो समस्याबाट समेत मुक्त हुने अवसर पाउनेछन्। यस अवस्थामा महिलाले भविष्यको लागि समेत आर्थिक जोगावट गर्न सक्छन।

२, सम्बन्धमा इमान्दार : बढी उमेरका महिलाहरु आफ्नो पति वा घरका अन्य सदस्यसँग राम्रो सम्बन्ध राख्न सक्छन। उनीहरु आफूभन्दा ठूला व्यक्तिहरुलाई गर्नुपर्ने आदर र सम्मानमा पूर्ण सक्षम रहने गर्छन।

३,आत्मनिर्भर हुन्छन : कुनै पनि पुरुषले आफूभन्दा बढी उमेरको महिला बिहे गर्नुको सबैभन्दा ठूलो फाइदा भनेको हरेक कुरामा पत्नी आफ्नो पतिसँग निर्भर रहन आवश्यक पर्दैन र हरेक काममा उनी आफै सक्षम रहनेछिन्। त्यसैले बढी उमेरको महिला बिहे गर्दा जीवनभर सुखको अनुभव हुने गर्छ।

प्रतिक्रिया