आफ्नो मनोकामना पूर्ण गर्न आउने महा‍शिवरात्रिमा चढाउनुहोस् यी विशेष वस्तु…

मनिषा थापा

एजेन्सी : महा‍शिवरात्रिमा यी विशेष द्रव्यले अभिषेक गर्नाले अलग-अलग फल प्राप्ति हुने गर्दछ । आफ्नो मनोकामनाअनुसार शिवजीलाई यस पटक चढाउनुहोस् यी बिशेष द्रब्य।

 

१. जलले रुद्राभिषेक गर्नाले सुख-शान्ती मिल्ने गर्दछ ।

२. कुशोदक (यस्तो जल जसमा कुश घासको पात राखिएको होस्) ले पापनाश तथा व्याधि हट्ने गर्दछ ।

३. पशु प्राप्तिको लागी दहीले अभिषेक गर्नुहोस् ।

४. लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।

५. धन-धान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस् ।

. स्वास्थ्य समृद्धिको लागी गौघृतले अभिषेक गर्नुहोस् ।

७. मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस् ।

८. दुग्धले पुत्र-पुत्रादि प्राप्त हुने गर्दछ। वंध्या-काकन्ध्यालाई गौदुग्धले अभिषेक गर्नुहोस् ।

९. साधारणतया संध्याको पहिले अभिषेक हुने गर्दछ तर शिवरात्रिको समय रात्रिमा अभिषेक गरिने गरिन्छ ।

प्रतिक्रिया