आमिर र अमिताभको ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर रिलिज (भिडियो)

मनिषा थापा

बलिउड अभिनेता आमिर खानको प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ । भारत र व्रिटेनविच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ ।

भीएफएक्सको प्रयोग गरिएको चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खानका साथै नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा रहेका छन् ।

भारत र व्रिटेनबिच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ । नोभेम्बर ८ मा रिलिज हुन लागेको यो चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । आदित्य चोपडा चलचित्रका निर्माता हुन् ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू