एउटा खुट्टा गुमाएकी सृस्ती श्रेष्ठले मिडिया सामु आफ्नो दु:ख पोख्दै भनिन्,’हामीलाई यो संसारमा बाँच्न गाह्रो छ'(भिडियो सहित)

मनिषा थापा

काठमाडौँ  :  मानिसलाई यो संसारमा बच्न गाह्रो छ । झन् त्यहि माथि अपाङ्गता भएका व्यक्तिलाई बच्न झन् गाह्रो छ । यस्तै पिडा काठमाडौँमा बस्दै आएकी सृस्ती श्रेष्ठको रहेको छ ।

उनको ११ बर्षको उमेर हुँदा क्यान्सरका कारण एउटा खुट्टा काट्नु परेको थियो । नेपालमा उपचार नहुने भएपछी १ महिना लगाएर भारतमा उपचार गराई फर्किएका थिए ।

उनि भन्छिन- ‘मलाई बसमा यात्रा गर्दा धेरै समस्या हुन्छ, अपाङ्गता शिटमा बसेका मान्छेहरु उठ्दैनन् र मैले भन्नु नै पर्छ ।’ उनी  अहिले ग्वार्को स्थित सी.सी.आर.सी  कलेजमा पढ्दै आएकी छिन । उनी नृत्यमा पनि त्यतिकै अबल रहेकी छिन्। उनले नृत्य गर्दा खुट्टा नभएको जस्तो कसैलाई पनि नलाग्न सक्छ। बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू