एक अर्कालाई सिस्नो लगाउदै नया बर्ष मनाउदै डोटीबासी (फोटोफिचर)

रिता घिसिंग

देवरलाई सिस्नो लगाउदै भाउजू 

डोटीको दिपायल स्थित नववर्षमा मनाउने  विसुपर्वमा  देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् । तस्वीर ः विमलबहादुर विष्ट÷ डोटी (रासस)                

            

 सिस्नो बोकेका युवती

डोटी दिपायल स्थित नववर्षमा मनाउने विसुपर्वमा   भिनाज्यु लाई लगाउन हातमा सिस्नो बोकेका युवतीहरु । भिनाज्यु , भाउजू र देवरलाई खोजेर सिस्नो लगाउने चलन रहेको छ । तस्वीर–विमलबहादुर विष्ट÷ डोटी (रासस)       

प्रतिक्रिया

सम्बन्धित समाचारहरू