एक खाल्डोभित्र थियो कपालको थुप्रो, लट्ठीले चलाएर हेर्दा निस्कियो यस्तो जीव, उड्यो यी दुई युवकको होश (भिडियो)

मनिषा थापा

पिएनपिखबर : अमेरिकाको सोनारामा दुई साथी मिलेर एक अचम्मको भिडियो बनाए जुन अहिले सामाजिक संजालमा निकै भाइरल भईरहेको छ।

यी दुवै युवक अलामोस शहरको एक सडकमा घुमिरहेका थिए तब उनीहरुको नजर एक खाल्डोमा पर्यो। उक्त खाडलमा एउटा थुप्रो देखेर दुवै चकित भए र एकले मोबाईलबाट भिडियो खिच्न थाले भने अर्को साथीले थुप्रो हटाएर हेर्न खोज्दा अचम्मको चीज बाहिर आयो।

ती व्यक्तिले लठ्ठीको मद्दतले हटाउँदै जाँदा कपालको रौ जस्ता किराहरु एकैसाथमा लहरै बाहिर निस्किए। त्यसपछि दुवै चिच्चाए। कपालको थुप्रो भनेर सोचेको चीज किरा भएको देख्दा दुवैको सात्तो गयो। तपाई पनि हेर्नुहोस होश नै उड़ाउने यो भिडियो :

 

प्रतिक्रिया