कमल खत्रीको ‘तिमो मायाको रङ्ग सार्वजनिक’ [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, पुजा बानियाँ। युवापुस्तामाझ निकै लोकप्रिय तथा हिट गायक कमल खत्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘तिम्रो मायाको रङ्ग’ बोल रहेको उक्त गीतमा उनको आफ्नै शब्द तथा संगीत रहेको छ।

सुवी तामाङ र सदिक्षा तिमल्सिनाको बेजोड अभिनय रहेको गीतको भिडियो दीपक बोम्जनले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् म्युजिक भिडियो :

प्रतिक्रिया