काठको भरमा दैनिक यातायातका साधन आवतजावत गरिँदै

रिता घिसिंग

जाजरकोट : जाजरकोट–डोल्पा सडक खण्डको डोल्पाको ठुलीभेरी नगरपालिका–४ र ९ को बीचमा रहेको रुपगाड खोलामा पुल निर्माण नहुँदा काठको लाप्कोमा दैनिक यातायातका साधन आवतजावत गरिँदा जोखिम बढेको छ ।

तस्वीर : हेमन्त केसी, जाजरकोट, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू