काभ्रेमा वडा सदस्यकै नेतृत्वमा बालुवा तस्करी

admin

काभ्रे, मंसिर २६ : भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् ।

प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ । गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया