कोमल ओलीको पुरानो अन्तर्वार्ता जसमा बिहेको बारे यस्तो भनेकी थिइन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : नेपाली सांगीतिक तथा संचार माध्यमको क्षेत्रमा कोमल ओली एक लोकप्रिय नाम हो। उनलाई लोक गायिकाहरु मध्य नाम कमाएको गायिकको रुपमा पनि लिने गरिन्छ । उनका गीतहरु मध्य तीजका गीतहरु सबैभन्दा हिट लोकगीतहरुमा पर्छन।

रेडियो नेपालको जागिर छाडेर विक्रम सम्वत २०७३ सालदेखि उनी राजनीतिमा लागेकी उनी हाल नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य सांसद हुन्।

कोमल ओलीको विवाहको कुरा संचार माध्यममा समेत् छाउने गर्छ। तर उनी भने विवाहको लागि कुनै हत्तार नभएको बताउँदै आएकी छिन्। उनको परिवारले पनि विवाहको लागि कहिल्यै दबाब दिएन। उनले पिएनपिमिडियासँगको कुराकानीमा भनेकी थिइन् – ‘छोरीको जीवन जुवा जस्तै हुन्छ, बिवाहपछि पारिबारिक झमेला हुन्छ । छोरीहरुलाई विवाह ढिला गर्नुहोस भन्न चाहान्छु, आफु सक्षम भएपछि मात्रै विवाह गर्नुहोस।” हेर्नुहोस गायिका तथा सांसद कोमल ओलीसँग गरिएको कुराकानी…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू