खेति योग्य जमिन मा इँट्टाभट्टा सञ्चालन

कृष्ण रोकाया

काभ्रेपलाञ्चोक २८ पुस :काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको आँपघारी आसपासका तरकारी फल्ने खेतमा इँट्टाभट्टा सञ्चालन गर्दै व्यवसायी ।

नगरपालिकाले पाँचखाललाई कृषि शहरको रुपमा विकास गर्न ‘पाँचखाल नगर, कृषि शहर’ को नारा दिए पनि उब्जाउयुक्त जमिन इँट्टाभट्टा सञ्चालनमा आएपछि तरकारीखेती गर्न समस्या भएको किसान बताउँछन् ।यसरि खेतीयोग्य जमिनमा इँट्टाभट्टा सञ्चालन गरे पछि आफु पालिनै गारो हुने बताउछन।

प्रतिक्रिया