गायक शिव परियारको आवाजमा “खोज्दा खोज्दै” [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक शिव परियारको आवाजमा रहेको “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ ।

जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागार्इँको सम्पादन र चर्चित निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ ।

जिवन बुढाथोकी , कविता बोखिम लिम्वु र बाल कलाकारको भुमिका मा अद्रियाना याक्खाको अभिनय रहेको छ । हेर्नुहोस भिडियो :

प्रतिक्रिया