गायिका देवी घर्ती भेट्न पुगेकी ९ बर्षीय बालिकाले यति मिठो आवाजमा दोहोरी गीत गाउदै बाबा खोजिदिनु भन्दा रोईन देबी [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ४ मङ्सिर : नौ वर्षकी नानी पुजा देबकोटा आफ्नो ४ बर्षदेखि हराएका बाबालाई खोज्दै काठमाडौँ आएकी छन् । त्यसैक्रममा लोक दोहोरी गायिका देबि घर्ति मगरसँग सोमबार भेटेकी छन् । उनलाई भेट्दा गायिका घर्तिले पछि गएर राम्रो गायिका बन्छिन् भनेर भनिन् ।

सामाजिक अभियन्ता जनक सुनारको साथमा उनी शनिबार काठमाडौँ आएकी हुन् । अदभुत क्षमता भएकी उनी साह्रै मिठ्ठो र सुमधुर गीत गाउँछिन् । उनी गीत रेकर्ड गर्न समेत काठमाडौँ आएकी हुन् उनको आवाजमा रहेको गीत छिट्नै नै बजारमा आउँदै छ ।
हेर्नुहोस् एक अनलाइन मिडियाले उनीसँग गरिएको कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू