राष्ट्रको पीडा र समस्या उजागर गरिएको ‘बरै’ दर्शकसामु लोकप्रिय बन्दै (भिडियो सहित)

रिता घिसिंग

पिएनपिखबर : गायिका सरिता प्रजापती र गायक अनिश श्रेष्ठको ‘‘बरै क्या गरुम’ ’ बोलको गीत पछिल्लो समयमा लोकप्रिय बन्दै गएको छ। जसमा शब्द सृजना डा. राजुबाबु श्रेष्ठको रहेको छ ।

अनिश श्रेष्ठको संगीत रहेको उक्त गीतको भिडियोलाई दिप सिंहले निर्देशन गरेका हुन् । जसमा फिट एण्ड फायरको अवधारणा र कोरियोग्राफी छ । साथै फिट एण्ड फायर ग्रुपका कलाकारको अभिनय रहेको छ ।

गीतमा राष्ट्रिय भावना समेटिएको छ । राष्ट्रको पीडा र समस्या उजागर गरिएको छ । शुभ भट्ट, मन थापा, कोसिस राई,अर्जुन थापा, पुनम श्रेष्ठ, सिल्भिक सुर्खेती र इरा महर्जनको नृत्य र अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया