गायिका प्रिया सेन्चुरीको ‘छोरीको जुनी’ बोलको गीत सार्वजनिक [हेर्नुहोस भिडियो सहित]

मनिषा थापा
पिएनपिखबर, भक्तपुर  :  गायिका प्रिया सेन्चुरीको ‘छोरीको जुनी’ बोलको गीत पिएनपि मिडियामार्फत सार्वजनिक भएको छ। 
गायिका प्रिया सेन्चुरी एक सघर्षरत नाम हो। लोक र आधुनिक दुवै क्षेत्रमा लागी पर्ने प्रणसहित अघि बढ्दै गरेकी सेन्चुरीले आधा दर्जन भन्दा बढि गीतमा स्वर दिईसकेकी छिन् ।

एकपछि अर्को गीतमा स्वरमा दिएकी गायिका सेन्चुरीको यस गीतमा आफ्नै शब्द र लय छ। राम कृष्ण कडेलको छायंकन रहेको यस गीतमा रमिला र प्रकाशको अभिनय रहेको छ। उक्त गीत छोरीको पिडामा आधारित छ।  जी. एस संचारको निर्माण रहेको यस गीतमा विश्वास भण्डारीको रहेको छ। उक्त गीतको भने निर्देशन घनश्याम तिमल्सिनाले गरेका हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया