गैरकानूनी रुपमा युरोप छिर्न लगाए यस्तो जुक्ति तर पक्रियो (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : हैरान पार्ने एक भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ। भिडियोमा यी दुइ युवा डनलप भित्र  लुकेर गैरकानूनी तरिकाले युरोप छिर्न लागेका हुन्छन तर प्रहरीले बिशेष सुराकी मार्फत उनीहरुलाई पक्राउ गरिएको छ । यो भिडियो एक स्पेनिश सीनेटर जोन इन्र्रितुले शेयर गरेका हुन्।  अहिले उनीहरुलाई प्रहरीले हिरासतमा रखिएको छ।

प्रहरीका अनुसार यो नया तरिका अहिले प्राय मानिसहरुले प्रयोग गरिरहेका छन्। यूनाइटेड नेशन रिफ्यूजीका अनुसार यसरी युरोप भित्र प्रवेश गर्न लागेका २२०० प्रवासीहरुलाई प्रहरीले मरिसकेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू