घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ दुई सय रुपैयाले घटेको छ। नेपाली बजारमा आज ७० हजार ८ सय रुपैयामा कारोबार भईरहेको छ। हिजो प्रतितोला छापावाल सुन ७१ हजारमा कारोबार भएको थियो।

आज सुनको भाउ सँगै चाँदीको भाउ पनि घटेको छ। आज ५ रुपैयाले घटेर चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोवार भईरहेको छ।

प्रतिक्रिया