घट्यो सुनको भाउ

मनिषा थापा

पिएनपिखबर : आज साताको तेश्रो दिन मंगलबार सुनको भाउ घटेको छ।

आज सुन प्रतितोला २ सय रुपैयाँले घटेर ७० हजार २ सयमा कारोबार भईरहेको छ भने सोमबार सुन प्रतितोला ७० हजार ४ सयमा कारोबार भएको थियो।

त्यस्तैगरी चाँदीको मूल्यमा भने यथावत नै रहेको छ। आज चाँदी प्रतितोला ८५०मा कारोबार भईरहेको छ।

प्रतिक्रिया