चलचित्र ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ युट्युबमा सार्वजनिक भएको छ। चलचित्र म्युजिक नेपालको युट्युबमार्फत मङ्गलवार सार्वजनिक गरिएको हो।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्माण गरिएको चलचित्रमा दयाहाङ राई , प्रियङ्का कार्की र सञ्जयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल लगायतले अभिनय गरेका छन् ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा विपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा। अशोक खनाल निर्माताका रूपमा रहेका छन् ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया