चितवन पुगेर न्यायको पक्षमा बोले शिशिर भण्डारी

मनिषा थापा

पिएनपिखबर : पत्रकार पुडासैनीको रहस्यमय मृत्युमा मुछिएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कंडेल र नर्स अश्मिता कार्कीलाई चितवन प्रहरीले हिरासतमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ। उनीहरुलाई छानबिन गर्न भनेर अदालतले म्याद थपे पछि रविको पक्षमा केहि दिन देखि चितवनमा भव्य प्रदर्शन भईरहेको छ।

यसैबीच चर्चित सँचारकर्मी शिशिर भण्डारी चितवन पुगेर न्यायको पक्षमा बोलेका छन्। चितवनमा भएको सोमबारको प्रदर्शनीमा पुगी उनले शालिकराम पुडासैनी प्रकरणमा गहन रुपमा सत्य तथ्य छानबिन गर्नुपर्ने बताएका छन्। उनले भने, ‘शान्तिपुर्ण ढँगले शालिकराम पुडासैनी प्रकरणमा सत्यतथ्य छानबिन होस र दोषीलाई कारवाही होस, निर्दोष नफसोस ।’

शिशिर चितवन पुग्दा रबि र शिशिरका समर्थहरुले उनलाई तालीले स्वागत गरेका थिए ।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू